चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। नदीमा बनेका अवरोध, हिमताल र सम्भावित बाढीजन्य जोखिमसम्बन्धी सूचना उपलब्ध गराइनेछ। केरुङ–रसुवा सीमाक्षेत्रमा पहिरो गएदेखि नै चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी तथा उद्धार–राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग प्रदान गर्दै आएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चीनले नेपालसँग जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
Previous Articleपहिरोले चौलानी नदी आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता
Next Article रसुवा बाढीपछि ५ हजार ८३ जना अझै सम्पर्कविहीन

