फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट नेकपा नेता माधव नेपालविरुद्ध उजुरी परेको छ। उनलाई पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा विचाराधीन मुद्दा हुँदा उम्मेदवार हुन अयोग्य भएको दाबी गरिएको छ। कैलाली–१ का रेशमलाल चौधरीसहित पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्यात बढे पनि व्यापार घाटा झन् गहिरियो
Next Article यस वर्षको एसईई परीक्षा चैत १९–२९ गते हुने


