नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल उपलब्ध गराउन पत्राचार गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले असोज १५ देखि २० गतेसम्म प्रदर्शननी हल, लबी, पार्किङ स्थल तथा बगैंचा बुकिङ गरिदिन अनुरोध गरेका छन्। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

