जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ। जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धानका लागि ५ दिन हिरासत अनुमति दिँदै यस्तो निर्देशन दिइएको हो। पक्राउपछि ओली अस्पतालमा छन् भने रमेश लेखक प्रहरी हिरासतमा राखिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली–लेखकलाई ५ दिन थुनामा राख्न अदालतको आदेश
Next Article नयाँ सरकारपछि सेयर बजार ७१ अंकले ओरालो


