सभामुख डोलप्रसाद अर्यालले उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबारका लागि तय गरेका छन्। उनले संसदमा जानकारी गराउँदै निर्वाचनसम्बन्धी सूचना तत्काल प्रकाशित गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। सचिव हर्क राईलाई आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ। यससँगै उपसभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदेउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस प्रक्रिया अघि बढ्यो
Next Article प्रधानमन्त्री शाहको राजदूतसँग सामूहिक कूटनीतिक संवाद


