सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमेलम्ची बन्दपछि बागमतीबाट थप ५ करोड लिटर पानी ल्याइने
Next Article मन्त्रिपरिषद्का आठ महत्त्वपूर्ण निर्णय सार्वजनिक


