प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। उनले निर्वाचन स्वच्छ, निष्पक्ष र समयमै सम्पन्न भएको र संवैधानिक प्रणाली मजबुत बनाएको बताइन्। यसले लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्याय खोलेको छ। उनले सुरक्षा, स्वच्छता, मितव्ययिता र पारदर्शितामा नयाँ मानक स्थापित भएको दाबी गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
Previous Articleआगामी बजेटको सिलिङ १८ खर्ब ९० अर्ब, तयारी तीव्र
Next Article सार्वजनिक यातायातको भाडा बढाउने सिफारिस


