गृह मन्त्रालयले वडा तहमा राजनीतिक दलका पदाधिकारी, प्रबुद्ध व्यक्ति, नागरिक समाज र सञ्चार जगतको सहभागितामा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्ने अवधारणा तयार गरेको छ। ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा, २०८२’ जारी गरि सबै जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि पत्राचार गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


