नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन्। अपिल जारी गर्दै उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए। संविधानको संरक्षण, नागरिक अधिकार र लोकतन्त्रका पक्षमा कांग्रेसले सम्झौता नगर्ने बताउँदै उनले बाँकी जीवन राष्ट्र र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
Previous Articleरास्वपाले परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ : रवि लामिछाने
Next Article रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो


