लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेका छन्, जुन असारदेखि सुरु हुन सक्छ। भारतले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ भने नेपाल सरकार हालसम्म प्रतिक्रियाविहीन देखिएको छ। उक्त क्षेत्र नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ। यसअघि पनि यस्ता सहमतिमा नेपालले आपत्ति जनाउँदै आएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपाल मौन
Previous Article८ महिनामा आयात बढ्यो, व्यापारघाटा पनि उच्च
Next Article एन्फा निर्वाचन विवादले नेपाली फुटबल संकटमा


