नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन्। दूतावासका अनुसार उनले आगामी केही महिना जिम्मेवारी सम्हाल्नेछिन्। बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग तथा प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्नेछिन्। ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेकी बोल्डिनसँग युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनमा संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको अनुभव छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मेगन बोल्डिन नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत
Previous Articleभोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३५७ पुग्यो
Next Article नेप्से १५.४३ अंकले घट्यो

