बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा सांसदहरूले सोमबार प्रतिनिधिसभामा सरकारको आलोचना गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। सांसदहरूले राहत, सहमतिपत्र वा सालिक निर्माणभन्दा पीडित परिवारलाई दीर्घकालीन न्याय दिनुपर्नेमा जोड दिए। जघन्य अपराधमा मिलापत्र गराउने वा संरक्षण गर्ने व्यक्तिमाथि समेत कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ। साथै, बालबालिका तथा महिलाले सुरक्षित रूपमा बाँच्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बाराकी बालिका हत्या प्रकरणमा सांसदहरूको सरकारलाई कडा प्रश्न
Previous Articleनबिल, राष्ट्रिय वाणिज्य र नेपाल बैंक सबैभन्दा बढी जोखिमम
Next Article A conversation with one of Nepal’s internet pioneers


