२०८२ चैत्र २४
सरकारले ऊर्जा बचत र दीर्घकालीन गाडी रूपान्तरणका लागि जोर–बिजोर, ईभी र इथानोल नीति अघि बढाएको छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि भन्सार र करमा ५० प्रतिशत छुट दिएको छ।
सरकारले खर्च घटाउन कर्मचारी र कार्यालयको इन्धन सुविधा व्यापक रूपमा कटौती गरेको छ।
२०८२ चैत्र २३
मन्त्रालयले सबै श्रमिकलाई न्यूनतम पारिश्रमिक र सुविधा अनिवार्य रूपमा दिन रोजगारदातालाई चेतावनी दिएको छ।
अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिसँगै नेपाल सेयर बजारमा उत्साह फैलिँदै नेप्से ८३ अंकले बढ्यो।
दुईदिने सरकारी बिदाले आन्तरिक पर्यटन र हस्पिटालिटी उद्योगमा वृद्धि र आर्थिक गतिविधि सक्रिय बनाउने विश्वास गरिएको छ ।
अर्थमन्त्री वाग्लेले सेयर बजारलाई सुरक्षित र पारदर्शी राख्दै प्यानिक नहुन आग्रह गरे।
२०८२ चैत्र २२
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
व्यवसायीमाथि मुद्दाले नेप्से १०५ अंकले घट्यो, केही कम्पनीको सेयर सकारात्मक सर्किटमा।
सरकारले ७ हजारभन्दा बढी अवैध सट्टेबाजी साइट बन्द गर्यो।