२०८२ फाल्गुण २७
आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ र कारोबार रकम ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
२०८२ फाल्गुण २६
चुनावपछि खुलेको सेयर बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित हुँदा धेरै लगानीकर्ताले किनबेच गर्न सकेका थिएनन्।
२०८२ फाल्गुण २५
नेपालमा निर्वाचन सम्पन्न भई नयाँ संसदको संरचना स्पष्ट भएसँगै खुलेको सेयर बजारले त्यसको प्रत्यक्ष प्रतिक्रिया देखाएको हो।
२०८२ फाल्गुण १९
निर्वाचनअघि करिब १० दिनयता सेयर बजारमा उत्साह देखिँदै आएको छ भने फागुन १० यता नेप्से परिसूचक ९८ अंकले बढेको छ।
पर्यटन बोर्डले भारत र चीनबाट पर्यटक आगमन बढ्दा नेपालको धार्मिक, सांस्कृतिक, साहसिक र प्राकृतिक गन्तव्यप्रति आकर्षण बढेर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरेको छ।
आगलागीको जोखिमलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थलाई जेरी क्यान वा ड्रममा भण्डारण गर्न निषेध गरिएको छ।
इजरायल–इरान युद्धका कारण पेट्रोल आयात प्रभावित भई मूल्य बढ्न सक्ने हल्लाले पेट्रोल पम्पहरूमा सेवाग्राहीको भीड बढेको हो।
२०८२ फाल्गुण १७
होली र निर्वाचनका कारण सोमबारदेखि तीन दिन सार्वजनिक बिदा भएकाले यो साता सेयर कारोबार नहुने र आज एकदिन मात्र कारोबार दिन लगानीकर्ताले बढेको मूल्यमा किनबेच गरेका हुन्।
२०८२ फाल्गुण १४
आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन्।
२०८२ फाल्गुण १३
कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।