राष्ट्रिय सभामा स्वास्थ्य बीमाबारे सरकारसँग जवाफ माग
admin admin
२०८२ माघ २३

शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरुले अस्पताल र संस्थाले रकम नपाएको विषयमा प्रधानमन्त्रीले चासो देखाए पनि व्यवस्थापनबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरे ।
राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ। शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले अस्पताल र संस्थाले रकम नपाएको समाचार आएको उल्लेख गरिन्। प्रधानमन्त्रीले चासो देखाएको भनिए पनि व्यवस्थापनको अवस्था के छ भन्नेबारे सरकारसँग स्पष्ट जवाफ माग गरिन्।
Tags:
#स्वास्थ्यबीमा #राष्ट्रियसभा #सरकारसँगजवाफ #तुलसाकुमारीदाहाल #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
२०८२ फाल्गुण १९

काठमाडौंका पेट्रोल पम्पमा भीड
२०८२ फाल्गुण १९

मध्यपूर्व संकटमा नेपाली सुरक्षालाई उच्च प्राथमिकता
२०८२ फाल्गुण १७
