नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलका पछिल्ला दुई संस्करणमा गरिएको कामका कारण प्रतियोगिताले आइसिसीको मान्यता पाएको बताएका छन्। आइसिसीको नो अब्जेक्सन एक वर्षका लागि प्राप्त भएको र यसले जिम्मेवारी बढाएको उनको भनाइ छ। स्वीकृतिपछि फ्रेन्चाइज टोलीले टेस्ट राष्ट्रका चर्चित खेलाडी ल्याउन सक्ने उनले विश्वास व्यक्त गरे। स्वीकृतिका लागि पेस गरिएको प्रस्तावमा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने व्यवस्था समेटिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


