आज बेलुकी नेपालबाट ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो ३:३४ मा स्पर्श भई चन्द्रोदयसँगै ग्रहण देखिनेछ र ७:०२ मा सकिनेछ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले विशेष उपकरणविना नै अवलोकन गर्न सकिने जनाएको छ। मौसम अनुकूल भए देशभर प्रष्ट देखिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आज ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा देखिने
Previous Articleबहराइनस्थित अमेरिकी हवाई अखडामा आक्रमणको दाबी
Next Article सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही: निर्वाचन आयोग


