प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारीबाट अलग हुने तयारी गर्दै अनौपचारिक रूपमा विदा लिएकी छन्। शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण र शपथ लिने तयारी छ। कार्की प्रधानमन्त्री कार्यालय जान छाडिसकेकी छन् भने बालुवाटारबाट सामान निजी निवास टोखा सारिएको छ। नयाँ सरकार गठनसँगै उनी त्यहाँ सर्ने तयारीमा छिन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री कार्कीको बिदाइ तयारी, बालेन शाह शपथ लिने तयारीमा
Previous Articleएन्फालाई राखेपको २४ घण्टे स्पष्टीकरण
Next Article एक सातापछि भरी ग्यास आपूर्ति गर्ने निगमको तयारी


