पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा मेघगर्जनसहित वर्षा भएको छ। हाल पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ। आज र आइतबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सोमबार बिहान पूर्वी तराईमा हुस्सु लाग्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबागी उम्मेदवारी दिएपछि हरिबोल गजुरेलसहित सात नेता निष्कासन
Next Article सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान


