शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले पक्राउ गरेको छ। उनलाई व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धानका क्रममा हिरासतमा राखिएको छ। भट्टमाथि ५ अर्बभन्दा बढी विगोको मुद्दा तयारी भइरहेको छ। अग्रवालसँग बयान लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय ठूला व्यवसायीमाथि अनुसन्धान तीव्र भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआगामी बजेटका लागि लेखन समिति गठन
Next Article ‘अपरेसन सेफ्टी काठमाडौं’मा १७ गुण्डा पक्राउ


