अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सुरु गर्दै ५ सदस्यीय लेखन समिति गठन गरेको छ। उत्तरकुमार खत्री संयोजक रहेको समितिले नीति सुझाव, आयोजना प्राथमिकता र बजेट मस्यौदा तयार गर्नेछ। जेठ १५ मा बजेट प्रस्तुत गर्ने लक्ष्यसहित उत्पादन वृद्धि, राजस्व स्रोत विस्तार र वैदेशिक सहायता परिचालनलाई प्राथमिकता दिइने बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशैक्षिक सत्र सुरु हुनुअगावै र वार्षिक परीक्षाको नतिजा नआउँदै भर्ना रोक्न सर्वोच्चको आदेश
Next Article शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ


