राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेका छन्। सोमबार बसेको बैठकमा सांसदहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताएका हुन्। अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे पनि विरोध नरोकिएपछि बैठक स्थगित गरिएको छ। अब राष्ट्रिय सभा बैठक जेठ १९ गते बस्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभामा नाराबाजी, बैठक स्थगित
Previous Articleबजेटपछि सेयर बजारमा नकारात्मक प्रभाव, नेप्से २६.७२ अंकले घट्यो
Next Article विपक्षी दल संवादमा नआएको सभामुखको दाबी


