सरकारले आइतबारको साप्ताहिक बिदा फिर्ता नलिने स्पष्ट गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले दुई दिने बिदाको प्रभाव दीर्घकालमा सकारात्मक हुने बताए। मानसिक स्वास्थ्य, कार्यसम्पादन र पारिवारिक समय सुधारका लागि यो व्यवस्था आवश्यक रहेको उनको भनाइ छ। निजी क्षेत्रमा पनि यो अभ्यास विस्तार गर्न सरकारले पहल गर्ने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आइतबारको बिदा फिर्ता नहुने; शिक्षामन्त्री भन्छन्- दुई दिने बिदाले दीर्घकालमा सकारात्मक नतिजा दिन्छ
Previous Articleदाहाल: ‘सोसल मिडियाको अफिमबाट युवा मुक्त हुनुपर्छ’
Next Article बंगलादेशका राष्ट्रपति शाहाबुद्दीनले दिए राजीनामा


