भ्रामक स्वास्थ्य विज्ञापन गर्ने १५ सामाजिक सञ्जाल अकाउन्ट बन्द गराउन विज्ञापन बोर्डको पत्राचारOctober 15, 2026
खेलकुद गण्डकी कप महिला फुटबल जुलाई १२ देखि १९ सम्म पोखरामाBy chhotokhabarJune 19, 20250 गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा जुलाई १२ देखि १९ सम्म पहिलो गण्डकी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। राष्ट्रियस्तरको प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्।