साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। सोमबार ३२ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ। अधिकांश समूहगत परिसूचक ओरालो लागेका छन्। शुक्रबार नेप्से ११ अंकले घटेको थियो भने कारोबार रकम ३ अर्ब ८९ करोड थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबेनी–जोमसोम सडक पूर्ण रूपमा खुल्न अझै एक साता लाग्ने
Next Article झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा


