रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २०७ पुगेको छ। पूर्वी नवलपरासीमा मात्रै ६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा खोजी तथा उद्धार कार्य जारी छ। बाढीमा घाइते भएका ३३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


