प्रधानमन्त्री वालेन्द्र शाहले फूलपातीका अवसरमा शुभकामना सन्देश जारी गर्दै विपद्बाट प्रभावित परिवारको शोक र विदेशिन बाध्य नेपालीको पीडा स्मरण गरेका छन्। रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशको दुःखबीच यस वर्षको दसैँ आएको उनले उल्लेख गरेका छन्। गाउँका घरआँगन रित्तिँदै गएको तथा चाडपर्वमा परिवारसँग मिल्न नपाउने नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उनले देशको समृद्धि र नागरिकको सुखद जीवनयापनप्रति सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री शाहको दसैँ सन्देश : विपद्को शोक र विदेशिने नेपालीको पीडा स्मरण
Previous Articleक्यानडाविरुद्ध टस हार्यो नेपाल, पहिले बलिङ्ग गर्दै
Next Article कांग्रेस सभापति गगन थापाले आज शपथ ग्रहण गर्दै


