प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने तयारी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्। भ्रमणको मिति औपचारिक रूपमा तय भइनसकेको उनले स्पष्ट पारे। भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा व्यवस्थापनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन, शिलान्यास र विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


