नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयकमार्फत कानुनी सुधारको तयारी भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसमा उनले प्रहरीको सेवासुविधा, आवास, स्वास्थ्य र सरुवा-बढुवा व्यवस्थित गर्ने जानकारी दिए । सबै प्रहरी कार्यालय डिजिटल बनाइने र एआई, साइबर अपराध अनुसन्धान तथा डिजिटल फोरेन्सिकमा क्षमता बढाउन निर्देशन दिइएको उनले बताए
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
Next Article दसैँमा झन्डै १० लाख यात्रुले उपत्यका छाड्ने


