सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्दै अध्यादेश शितलनिवास पठाएको हो। यसअघि संसद् अधिवेशन आह्वान र स्थगनपछि नियुक्ति प्रक्रियालाई अघि बढाउन यो कदम चालिएको हो। कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद् पूर्ण भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
Next Article फिल्म ‘लालीबजार’को प्रदर्शनमा अदालतको रोक


NPL Special
NPL Special
NPL Special
NPL Special