काठमाडौं, अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्टले इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियानमा एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा प्रयोग गरेको दाबी गरेको छ। पत्रिकाले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको हो।
समाचारअनुसार इरान र अमेरिकी रक्षा विभाग दुवैले स्टारलिङ्क प्रयोग गरिरहेका थिए। अमेरिकी सेनाले यसको सैन्य संस्करण ‘स्टारसिल्ड’मार्फत ड्रोन सञ्चालन गरिरहेको थियो। यस घटनाले व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवाको सैन्य प्रयोग र सुरक्षासम्बन्धी प्रश्न उठाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिङ्क प्रयोग गरेको वासिङ्टन पोस्टको दाबी
Previous Articleखोपको दर घट्दा विश्वभर दादुरा फैलिने जोखिम बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special