आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोसीदेखि लुम्बिनीसम्मका पहाडी–हिमाली क्षेत्रमा बादल लाग्नेछ भने तराईमा आंशिक बदली रहनेछ। पूर्वी क्षेत्रमा बढी वर्षा हुने अनुमान छ। खहरे खोलामा बाढी जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। पश्चिमी वायुको प्रभाव अझै दुई हप्ता रहनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवर्षासँगै बाढी–पहिरो: केही राजमार्ग खुले, केही अझै अवरुद्ध
Next Article वैशाख २८ मा संघीय संसद् अधिवेशन आह्वान


NPL Special
NPL Special
NPL Special
NPL Special