नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदाधिकारी सहभागी थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानन्यायाधीश सिफारिसबारे संसदीय सुनुवाइ सुरु
Next Article नदी किनारबाट हटाइएकालाई सरकारले २५ हजार रुपैयाँ दिने


