रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरेको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समिति गठनदेखि प्रतिनिधि नामावली र अधिवेशन प्रतिवेदन संकलनसम्मका कामको समयसीमा निर्धारण गरेको हो। जेठ १५ सम्म जिल्ला र प्रदेश निर्वाचन समिति गठन, जेठ २५ सम्म प्रतिनिधिको नामावली पेस तथा असार ५ सम्म प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण बुझाइसक्नुपर्ने उल्लेख गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special