नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति विवादमा परेको छ। पर्यटन मन्त्रालयले पाँच जनालाई नियुक्त गरेपछि प्रक्रिया पारदर्शी नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो। खुला प्रतिस्पर्धामा सहभागी २७ जनामध्ये मन्त्री खडक राज पौडेलले चलखेल गरेर नियुक्ति गरेको आरोप लागेको छ। उजुरीमा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरी निर्णय गरिएको उल्लेख गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

NPL Special
NPL Special
NPL Special
NPL Special