सरकारी स्वामित्वका बैंकमा निक्षेप र कर्जा बढेसँगै सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति आर्थिक वर्ष २०८१/८२ मा ३२ खर्ब ६ अर्ब पुगेको छ। यो अघिल्लो वर्षभन्दा ९.४९ प्रतिशत बढी हो। अर्थ मन्त्रालयका अनुसार स्थिर सम्पत्ति, लगानी, कर्जा र नगद मौज्दातमा वृद्धि हुँदा संस्थानहरूको वित्तीय अवस्था सकारात्मक देखिएको छ, यद्यपि चालु सम्पत्ति भने केही घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सार्वजनिक संस्थानको कुल सम्पत्ति एक वर्षमै करिब पौने ३ खर्बले बढ्यो
Previous Articleराष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनमा सुरक्षा स्रोत अभावले ठूलो क्षति भएको जिकिर
Next Article नेप्सेमा एक महिनापछि कारोबार रकम ६ अर्ब नाघ्यो


