काठमाडौंका विस्थापित सुकुम्वासीहरूले पुनर्वास, क्षतिपूर्ति र सुरक्षित बसोबासको माग गर्दै सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। माग पूरा नभए भत्काइएका बस्तीमा फर्किने चेतावनी दिइएको छ। उनीहरूले होल्डिङ सेन्टरमा आधारभूत सुविधा, भूमिस्वामित्वको सुनिश्चितता र गैरकानुनी उठिबास रोक्नुपर्ने मागसहित ११ बुँदे ज्ञापनपत्र सरकारलाई बुझाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पुनर्वास माग्दै सुकुम्वासीको सरकारलाई एक साताको अल्टिमेटम
Previous Articleअसारे विकासको पुनरावृत्ति, बजेट खर्च र राजस्वबीच ठूलो खाडल
Next Article इरान–न्युजिल्यान्ड २–२ को रोमाञ्चक बराबरी


