नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा राजनीतिक व्यङ्ग्यसँगै सन्तानको प्रतीक्षामा रहेका दम्पतीको पारिवारिक र सामाजिक द्वन्द्व देखाइएको छ।
दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, कर्मा शाक्य र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको ब्यानरमा बनेको चलचित्र असोज ३१ गते फूलपातीदेखि प्रदर्शन हुँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक, फूलपातीदेखि प्रदर्शन
Previous Articleआमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी


