भारत सरकारले बलिउड अभिनेता इमरान खानलाई आगामी अक्टोबर २८ भित्र भारत छाड्न (लिभ इन्डिया नोटिस) निर्देशन दिएको ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा अभिनेता खान सहभागी भएका थिए। अमेरिकी नागरिकता भएका तथा भारतको प्रवासी नागरिक कार्डवाहक खानले विदेशी नागरिकका रूपमा राजनीतिक गतिविधिमा भाग लिएर अध्यागमन नियम उल्लंघन गरेको आरोप लगाइएको छ। भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाको उजुरीपछि मुम्बई प्रहरी र विदेशी क्षेत्रीय दर्ता कार्यालयले उनीविरुद्ध विदेशी नागरिकसम्बन्धी ऐनअनुसार देशनिकालाको प्रक्रिया अघि बढाएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बलिउड अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन
Previous Articleउदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात


