अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा जर्मनीका मुलबाउर र भेरिडोस कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै हस्ताक्षरकर्ता प्रतिनिधिहरूलाई टंगालस्थित कार्यालय वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो। अनियमितताको आशंकामा राहदानी विभागका महानिर्देशक र निर्देशक यसअघि नै पक्राउ परिसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


