रास्वपामा पदाधिकारी चयन निर्वाचनभन्दा सहमतिबाट हुने सम्भावना बढेको छ। केन्द्रीय सदस्य निर्वाचनपछि धेरै प्रतिनिधि घर फर्किएकाले सभापति रवि लामिछाने सर्वसम्मत नेतृत्व चयनको तयारीमा रहेको नेताहरूको दाबी छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा धेरै आकांक्षी भए पनि सहमतिमै टुंगो लगाउने प्रयास भइरहेको बताइएको छ। यद्यपि प्रवक्ता मनीष झाले पदाधिकारीका लागि मतदान हुने अडान राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रास्वपामा पदाधिकारी चुनाव नहुने संकेत, सर्वसम्मत नेतृत्व चयनको तयारीमा सभापति लामिछाने
Previous Articleविष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
Next Article ई–पासपोर्ट भ्रष्टाचार मुद्दामा थुनछेक बहस सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special