नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरु भएको छ। सातै प्रदेशका भेला सम्पन्न गरेपछि राष्ट्रिय भेला आयोजना गर्ने तयारीबारे बैठकमा छलफल भइरहेको छ। इतर पक्षले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका कार्यसमितिलाई समायोजन गरी नयाँ कार्यसमिति गठनको माग दोहोर्याएको छ भने संस्थापन पक्षले विधानअनुसार सम्भव नभएको अडान कायम राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special