नेकपा (एमाले)ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिने कार्यकाल सुशासन, शासकीय सुधार, अर्थतन्त्र, सेवा प्रवाह र परराष्ट्र नीतिमा असफल भएको दाबी गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारले वाचाअनुसार काम गर्न नसकी विवादास्पद निर्णय, प्रतिशोधपूर्ण राजनीति र कमजोर प्रशासनिक कार्यशैली अपनाएको आरोप लगाइएको छ। साथै सरकार राष्ट्रहित, सामाजिक न्याय, आर्थिक सुधार र कूटनीतिक सन्तुलन कायम गर्न समेत चुकेको एमालेको निष्कर्ष छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special