नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संविधान संशोधनलाई हचुवा र गैरजिम्मेवार ढंगले अघि बढाएको आरोप लगाएका छन्। संविधानको मर्म, भाषा, जातीय विविधता र अधिकारका संवेदनशील विषयमा ‘लफंगा’ शैली स्वीकार्य नहुने उनले बताए। संशोधन आवश्यक भए पनि जिम्मेवार ढंगले गर्नुपर्ने र राज्यका संस्थालाई थप सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special