प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेको १०० दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै अर्थतन्त्र चलायमान बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उद्योगी–व्यवसायीले लगानी, कानुनी सुधार, जग्गा हदबन्दी, अनाधिकृत व्यापार नियन्त्रणलगायत विषय उठाए। प्रधानमन्त्रीले निजी क्षेत्रका गुनासा सुन्न प्रधानमन्त्री कार्यालयमै छुट्टै डेस्क स्थापना गर्ने प्रतिबद्धता जनाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special