एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको निर्णय नं. १७७ असंवैधानिक र पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै सच्याउन माग गरेका छन्। एमाले नेता महेश बर्तौलामार्फत आयोगमा निवेदन दर्ता गर्दै निर्णयको आधार, प्रतिवेदन र सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रतिफल दिने क्षेत्रमा मात्र ऋण लगानी गर्ने सरकारको नीति
Next Article राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित


NPL Special
NPL Special
NPL Special
NPL Special