मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा खोलानदीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदीमा उच्च जोखिम तथा अन्य धेरै जिल्लामा मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने
Next Article हर्मुज बन्दपछि अमेरिका–इरान तनाव थप चर्कियो


NPL Special
NPL Special
NPL Special
NPL Special