सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्दै कांग्रेस–एमाले गठबन्धन अन्त्य गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सहमति जुट्न नसकेपछि यस्तो निर्णय गरिएको हो। यससँगै प्रदेश सरकारमा राजनीतिक समीकरण फेरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special