भारतको सिक्किमस्थित टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङमा गएको पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको छ। करिब २७ जना अझै सुरुङभित्र थुनिएको आशंका गरिएको छ। मिथेन ग्यास चुहावटका कारण उद्धार कार्य जटिल बनेको छ भने जिल्ला प्रशासन, उद्धार निकाय र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार जारी राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकीर्तिपुरमा जलेको गाडीबाट शव फेला
Next Article प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध एक उजुरी


