कीर्तिपुर–१ ट्याङ्लाफाँटमा आगलागी भएको बा५च ३०३८ नम्बरको गाडीबाट एक पुरुषको शव फेला परेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जलेको गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। घटनाको कारण र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने थप अनुसन्धान भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको अर्थमन्त्रीको भनाइ
Next Article सिक्किम सुरुङ पहिरोमा १० जनाको मृत्यु


